टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home विविध

इटहरीको बेदान्त हस्पिटलमा हाडजोर्नी रोगको सफल उपचार हुँदै

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, २१:५२ बजे
0
इटहरीको बेदान्त हस्पिटलमा हाडजोर्नी रोगको सफल उपचार हुँदै
98
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी बेदान्त हस्पिटलमा पछिल्लो समय हाडजार्नी रोगको सफल उपचार हुँदै आएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठका अनुसार साधारण भन्दा फरक अर्थात् ‘फ्याक्चर एण्ड डिस्लोकेसन अफ एङ्कल लेफ्ट’ सफल उपचार हुँदै आएको छ ।
उनका अनुसार धरान र विराटनगरका हुने अप्रेसनको सेवा अब बेदान्तले गर्नेछ ।

उनले बेदान्तमा दैनिक हाडजोर्नी तथा नशा रोग विशेषज्ञ दारा सिएम मेशिन प्रविधिबाट भाँचिएको हड्डीहरूमा स्टिल वा के वार राखी अप्रेशन गरिँदै आएको जानकारी दिए ।

बरिष्ठ सर्जनद्वारा दुरबिनबाट पेट सम्वन्धी पित्तथैलीको पत्थरी, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पाइल्स, फिसर, फिस्टुला, पेट रोग, स्तन रोग, मृगौला पथरी, प्रोस्टेट, पिलो, कान चुडिएको, लिङ्गको छाला नफर्केको, नङ गाडिएको शरीरका कुनै पनि ठाउँमा गाँठागुठी मुसा, खिल र अन्य कुनै पनि सर्जरी लगायतको सेवा दैनिक रूपमा दक्ष तालिमप्राप्त र अनुभवी डाक्टरद्वारा अप्रेसन भइरहेको प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।

उनले भने, ‘हामीले दैनिक रूपमा बरिष्ठ फेमिली फिजिसियन, हाडजोर्नी तथा नशा रोग, बाल तथा नबजात शिशु रोग, स्त्री तथा प्रसुति रोग, छाला तथा यौन रोग, जेनेरल सर्जनद्वारा सम्पूर्ण सर्जरी सेवा, भिडियो एक्सरे सेवा प्रदान गर्दै आएका छौँ ।’

प्रायजसोः बिरामीको डिस्लोकोसन नहुने र भेटिएमा पनि बेदान्तबाटै सहज र सफल उपचार हुँदै आएको नशा रोग विशेषज्ञ डा. धीरज सिंहले बताए ।

इटहरी ४ टेङ्ग्रा खोला पूर्वमा रहेको बेदान्त हस्पिटलले सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै २४ घण्टै सेवा प्रदान गर्दै आएको छ ।

Tags: #इटहरी#स्वास्थ्यबेदान्त

सम्बन्धित समाचार

धरानमा बजार अनुगमन गर्दा कुहिएको मासु भेटियो
FEATURE BREAKING

धरानमा बजार अनुगमन गर्दा कुहिएको मासु भेटियो

by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७९ साउन २५ गते, १९:५३ बजे
0

धरान : धरानमा बुधबारदेखि बजार अनुगमन सुरु गरिएको छ । इलाका प्रशासन कार्यालय धरानको अगुवाईमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा,...

Read more
सुनसरीमा चित्तलको मासुसहित आठजना पक्राउ

सुनसरीमा चित्तलको मासुसहित आठजना पक्राउ

प्रकाशित मिति : २०७९ साउन २५ गते, १९:१२ बजे
धरानकी संक्रमित भारतबाट आएको खुल्यो

नेपालमा थप ८६८ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु

प्रकाशित मिति : २०७९ साउन २५ गते, १७:४५ बजे
कोरोना संक्रमित सम्पर्कबाहिर

कोरोना बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द

प्रकाशित मिति : २०७९ साउन २५ गते, १७:३५ बजे
झापामा लागूऔषधसहित एक पुरुष पक्राउ

झापामा लागूऔषधसहित एक पुरुष पक्राउ

प्रकाशित मिति : २०७९ साउन २५ गते, १७:३२ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा बजार अनुगमन गर्दा कुहिएको मासु भेटियो

धरानमा बजार अनुगमन गर्दा कुहिएको मासु भेटियो

प्रकाशित मिति : २०७९ साउन २५ गते, १९:५३ बजे
सुनसरीमा चित्तलको मासुसहित आठजना पक्राउ

सुनसरीमा चित्तलको मासुसहित आठजना पक्राउ

प्रकाशित मिति : २०७९ साउन २५ गते, १९:१२ बजे
धरानकी संक्रमित भारतबाट आएको खुल्यो

नेपालमा थप ८६८ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु

प्रकाशित मिति : २०७९ साउन २५ गते, १७:४५ बजे
कोरोना संक्रमित सम्पर्कबाहिर

कोरोना बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द

प्रकाशित मिति : २०७९ साउन २५ गते, १७:३५ बजे



लाेकप्रिय

  • इटहरीमा २१ वर्षीया युवतीद्वारा आत्महत्या, अनुसन्धान गर्दै प्रहरी

    इटहरीमा २१ वर्षीया युवतीद्वारा आत्महत्या, अनुसन्धान गर्दै प्रहरी

    834 shares
    Share 334 Tweet 209
  • विवाह गर्छु भनेर इटहरीको होटलमा जबरजस्ती करणी

    827 shares
    Share 331 Tweet 207
  • झापामा तीनजना किशोरी एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला

    782 shares
    Share 313 Tweet 196
  • इटहरीमा लागूऔषध कारोबारमा श्रीमान–श्रीमतीको संलग्नता, दुई महिलासहित चारजना पक्राउ

    443 shares
    Share 177 Tweet 111
  • धरानबाट भेडेटार जाँदै गरेको कार जलेर पूर्ण रूपमा नष्ट

    439 shares
    Share 176 Tweet 110
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : [email protected]
फोन : ९८५२०२७०२८

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana