टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७९ असार १३ गते, २१:२५ बजे
0
झापामा बोराभित्र शव फेला, हत्याको आशंका
126
SHARES
Share on FacebookShare on Twitter

झापा : झापाको अर्जुनधारा नगरपालिका ४ मा बोराभित्र शव फेला परेको छ ।

सोमबार बिहान बस्तीमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेर हेर्दा शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुबेरका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकको पाखुरामा आरएन लेखिएको टाटु रहेको छ ।

मृतक अन्दाजी ४०–४५ उमेर समूहको हुन सक्ने उनले बताए । शव ह्युमपाइपमुनि फालिएको अवस्थामा भेटिएको कुँवरको भनाइ छ ।

डीएसपी कुँवरले भने, ‘बोराबाट शव निकालेर पोस्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौँ ।’

उनका अनुसार शव सड्ने अवस्थामा भेटिएका कारण सनाखत हुन समस्या भएको हो । प्रहरीका अनुसार मृतकको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #झापाशव फेला

सम्बन्धित समाचार

धरानमा बजार अनुगमन गर्दा कुहिएको मासु भेटियो
FEATURE BREAKING

धरानमा बजार अनुगमन गर्दा कुहिएको मासु भेटियो

by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७९ साउन २५ गते, १९:५३ बजे
0

धरान : धरानमा बुधबारदेखि बजार अनुगमन सुरु गरिएको छ । इलाका प्रशासन कार्यालय धरानको अगुवाईमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा,...

Read more
सुनसरीमा चित्तलको मासुसहित आठजना पक्राउ

सुनसरीमा चित्तलको मासुसहित आठजना पक्राउ

प्रकाशित मिति : २०७९ साउन २५ गते, १९:१२ बजे
धरानकी संक्रमित भारतबाट आएको खुल्यो

नेपालमा थप ८६८ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु

प्रकाशित मिति : २०७९ साउन २५ गते, १७:४५ बजे
कोरोना संक्रमित सम्पर्कबाहिर

कोरोना बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द

प्रकाशित मिति : २०७९ साउन २५ गते, १७:३५ बजे
झापामा लागूऔषधसहित एक पुरुष पक्राउ

झापामा लागूऔषधसहित एक पुरुष पक्राउ

प्रकाशित मिति : २०७९ साउन २५ गते, १७:३२ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा बजार अनुगमन गर्दा कुहिएको मासु भेटियो

धरानमा बजार अनुगमन गर्दा कुहिएको मासु भेटियो

प्रकाशित मिति : २०७९ साउन २५ गते, १९:५३ बजे
सुनसरीमा चित्तलको मासुसहित आठजना पक्राउ

सुनसरीमा चित्तलको मासुसहित आठजना पक्राउ

प्रकाशित मिति : २०७९ साउन २५ गते, १९:१२ बजे
धरानकी संक्रमित भारतबाट आएको खुल्यो

नेपालमा थप ८६८ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु

प्रकाशित मिति : २०७९ साउन २५ गते, १७:४५ बजे
कोरोना संक्रमित सम्पर्कबाहिर

कोरोना बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द

प्रकाशित मिति : २०७९ साउन २५ गते, १७:३५ बजे



लाेकप्रिय

  • इटहरीमा २१ वर्षीया युवतीद्वारा आत्महत्या, अनुसन्धान गर्दै प्रहरी

    इटहरीमा २१ वर्षीया युवतीद्वारा आत्महत्या, अनुसन्धान गर्दै प्रहरी

    834 shares
    Share 334 Tweet 209
  • विवाह गर्छु भनेर इटहरीको होटलमा जबरजस्ती करणी

    827 shares
    Share 331 Tweet 207
  • झापामा तीनजना किशोरी एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला

    782 shares
    Share 313 Tweet 196
  • इटहरीमा लागूऔषध कारोबारमा श्रीमान–श्रीमतीको संलग्नता, दुई महिलासहित चारजना पक्राउ

    444 shares
    Share 178 Tweet 111
  • धरानबाट भेडेटार जाँदै गरेको कार जलेर पूर्ण रूपमा नष्ट

    439 shares
    Share 176 Tweet 110
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : [email protected]
फोन : ९८५२०२७०२८

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana