इटहरी : आदिवासी दिवसको अवसर पारेर इटहरीमा सांस्कृतिक कार्यक्रम आयोजनाको तयारी गरिएको छ ।
विश्व आदिवासी दिवस धुमधामका साथ मनाउने क्रममा इटहरीमा एकदिने ¥यालीसहित साँस्कृतिक कार्यक्रमको गरिने भएको हो ।
साउन २४ गते मंगलबार इटहरी चोकमा झाक्रीसहित ¥याली प्रदर्शन गरेर साँस्कृतिक कार्यक्रम गरिने नेपाल आदिवासी जनजाती महासंघ इटहरी समन्वय परिषद्का अध्यक्ष चिराहाङ् राईले बताए ।
Discussion about this post