मणि पाैडेल

मणि पाैडेल

इटहरी निवासी पौडेल कतारमा बसेर साहित्य सिर्जनामा सक्रिय छन् । गजल लेखनमा विशेष रूचि राख्ने उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)सँग आवद्ध छन् ।