दिनेश पाैडेल

दिनेश पाैडेल

दिनेश पौडेल पूर्वशिक्षक हुन् । उपन्यासकार र कुशल कृतिसम्पादक समेत रहेका उनको “कुशल अभिभावक : सफल छोराछोरी” नामको अभिभावक शिक्षासम्बन्धी कृति प्रकाशन छ ।