मोरङ : मोरङ ग्रामथान गाऊपालिका ४ २५ बर्षीय धिरज माझी स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ ।
शुक्रबार साँझ कटहरी ७ तकिया चोकमा प्र १ ०२ ०४३ प २०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post