धरानकी एक नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका समाजवादी युवा संघका प्रदेश १ का अध्यक्ष श्री सुब्बालाई ७ दिनको म्याद थप गरिएको छ ।
जिल्ला अदालत सुनसरीले सुब्बालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
यो पनि – ८ बर्षीया बालिका बलात्कारको आरोपमा समाजबादीका नेता धरानबाट पक्राउ
Discussion about this post