सुनसरीमा एम्बुलेन्स दुर्घटना भएको छ ।
सुनसरीको दुहवीमा पूर्वबाट पश्चिम जादै गरेको एम्बुलेन्सको ठक्करबाट प्रहरी हवल्दार तारामति चौधरी घाईते भएकी छिन् ।
को १ च ३७६४ नम्वरको एम्बुलेन्स खाली एम्बुलेन्सको ठक्करबाट उनी घाईते भएकी हुन् ।
एम्बुलेन्स चालक दुहवी नगरपालिका २ का सुनिल चौधरीले मादक पदार्थ सेवन गरेको इलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ ।
चालक र एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Discussion about this post