विराटनगर : कोसी प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाका लागि आज (आइतबार) प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गर्नेछन् ।
सङ्ख्याको कारण पनि संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठनको आव्हान गर्ने भन्ने विषयमा प्रदेश प्रमुखज्यू कानुनी परामर्शमा हुनुहुन्छ,’ प्रदेश कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले भने, ‘आइतबार आव्हान हुन्छ होला ।’
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राखेको विश्वासको मतको प्रस्ताव प्रदेशसभाबाट फेल भएपछि कोसीमा नयाँ सरकारको तयारी छ ।
Discussion about this post