Thursday, January 22, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा गाँजासहित दुई जना पक्राउ, मोटरसाइकल बरामद

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २६, २०८२
in समाचार
0
इटहरीमा गाँजासहित दुई जना पक्राउ, मोटरसाइकल बरामद
163
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका–१३ स्थित छोटी पुल क्षेत्रमा लागूऔषध ओसार–पसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले २०.४ किलो गाँजा बरामद गरेको छ।

प्रहरी चौकी खनारबाट खटिएको टोलीले शंका लागेर दुई मोटरसाइकल रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी–५ का ६५ वर्षीय भीम लिम्बू र तेह्रथुमका ३० वर्षीय ख्याम लिम्बू रहेका छन् ।

भीम सवार प्रदेश १–०२–०५७ प ५३२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १०.२२ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी ख्याम सवार को २५ प १४३७ नम्बरको मोटरसाइकलबाट १०.१८ किलो गाँजा फेला परेको हो।

घटनास्थलमा दुवै मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको र थप अनुसन्धान जारी रहेको प्रहरी चौकी खनारले जनाएको छ।

Tags: #इटहरी#पक्राउबरामद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने
समाचार

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

by रासस
माघ ८, २०८२
0

झापा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन...

२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख
FEATURE BREAKING

२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

by टाकुरा न्यूज । इटहरी
माघ ८, २०८२
0

इटहरी : कोशीटप्पु वन्यजन्तु आरक्षमा दुर्लभ प्रजातिको चरामध्ये एक मानिने रातोटाउके बगेडी पुनः देखिएको छ। २४ वर्षपछि उक्त प्रजातिको चरा...

विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

माघ ७, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये कुन जिल्लामा कति उम्मेदवार ?

माघ ७, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

देशभर पाँच जना उम्मेदवारविरुद्ध उजुरी

माघ ७, २०८२
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध : इटहरीका कार्कीसहित दुई जना पक्राउ

माघ ७, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

माघ ८, २०८२
२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

माघ ८, २०८२
विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

माघ ७, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये कुन जिल्लामा कति उम्मेदवार ?

माघ ७, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    686 shares
    Share 274 Tweet 172
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    458 shares
    Share 183 Tweet 115
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    267 shares
    Share 107 Tweet 67
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    240 shares
    Share 96 Tweet 60
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    184 shares
    Share 74 Tweet 46

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.