सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बाँसको चेफामा बसेर पानीको बहाव सँगसँगै यात्रा गरिरहेका किसान ।
भोजपुर, उदयपुर, धनकुटालगायत विभिन्न ठाउँका किसान र व्यापारीहरुले जोखिम मोलेर सप्तकोशीको जलमार्ग हुँदै ल्याएको बाँस सुनसरीको वराहक्षेत्र नगरपालिकाको चतरा तथा चक्रघट्टी पुर्याएपछि बिक्री गर्ने गर्छन् ।
तस्बिर : नवीन गड्तौला















Discussion about this post