मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका ७ स्थित भित्री सडकखण्डमा को २ त ७९३७ नम्बरको ट्याक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते भएका सुन्दरहरैँचा ७ का २२ वर्षीय श्यामबहादुर मगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post