इटहरी
एसएसपी शौरभ राणालाई पुनः ८ दिन म्याद थप गरिएको छ ।
यौन काण्डमा पक्राउ परेका संघीय प्रहरी र्इकाई कार्यलय धरानका एसएसपी राणालाई दोस्रो पटक ८ दिनको म्याद थप गरिएको हो । यसअघि पहिलो पटक पक्राउ गरी ५ दिनको म्याद थप गरिएको थियो ।
जिल्ला अदालत सुनसरीका ४ नम्बर इजालसका जिल्ला न्यायधीश शंकरबहादुर राईको एकल इजालसले ८ दिनको म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता डीएसपी विनोद शर्माका अनुसार एसएसपी राणामाथि अनुसन्धान भईरहेको छ ।
प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा
इटहरी : १६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड विजयी भएको छ । बिहीबार...














Discussion about this post