काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को समय तालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिकाअनुसार एसइई चैत ७ गतेदेखि हुने भएको छ ।
बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा चैत १९ गते सकिने तालिकामा उल्लेख छ ।
यस्तो छ परीक्षा तालिका :















Discussion about this post