ईलाम नगरपालिका ८ मा रहेको माईबेनी हाईड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।
हाईड्रोमा काम गर्ने कामदारहरु माईजोगमाई गाउँपालिका ५ सोयाङका २० बर्षीय शेखर ढकाल र निजकै भाई १८ बर्षीय प्रबिण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post