पाँचथर : पाँचथर फिदिम नगरपालिका ५ चोकमाबु सरसेउला का ३५ बर्षीय राजु राईको भर्याङबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार राती आफ्नै घरको भर्याङबाट अचानक चिप्लेर लड्दा घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट गएको प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।















Discussion about this post