इटहरी (डेस्क) : नेपालमा कोरोना भाइरसका सातौं संक्रमित भेटिएको आशंका गरिएको छ ।
भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमणको आशंका गरिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ देखिएको र थप पुष्टिका लागि काठमाण्डौं पठाइएको बताइएको छ ।
Discussion about this post