Thursday, May 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

प्रेस युनियन बराहक्षेत्रद्वारा निर्वाचित पदाधिकारीलाई सम्मान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १८, २०७८
in विविध, समाचार
0
प्रेस युनियन बराहक्षेत्रद्वारा निर्वाचित पदाधिकारीलाई सम्मान
214
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारीहरूलाई प्रेस युनियन बराहक्षेत्र नगर समितिले सम्मान गरेको छ ।

नगर अधिवेशनमा निर्वाचित भएका पदाधिकारीहरूलाई प्रेस युनियन बराहक्षेत्र नगर समितिले आज (सोमबार) सम्मान गरेको हो ।

नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीको प्रमुख आतिथ्यतामा नगरको वडा नम्बर ३ नडाहामा आयोजित कार्यक्रममा प्रेस युनियन बराह नगर समितिले बराह नगर सभापति रमेश कार्की लगायत १८ जना पदाधिकारीहरूलाई सम्मान गरिएको हो ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका विभिन्न समितिका पदाधिकारीहरूको उपस्थिति रहेको कार्यक्रममा बोल्दै वक्ताहरुले निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको बधाई ज्ञापन दिएका छन् ।

कार्यक्रममा वक्ताहरूले नयाँ निर्वाचित समितिले बराहक्षेत्र नगरपलिकामा कांग्रेसलाई एक ढिक्का बनाएर आसन्न निर्वाचनमा स्थानीय निर्वाचनमा विजय हासिल गर्न शुभकामना समेत दिएका थिए ।

सम्मान ग्रहण गरेपछि आफ्नो मन्तब्य राख्दै नगर सभापति रमेश कार्कीले अधिवेशन पार्टीको आन्तरिक प्रतिस्पर्धा भएको बताउँदै अब पार्टीलाई एकजुट बनाएर अगाडि बढाउन आफू प्रतिबद्दता रहेको बताएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि युनियन सुनसरीका सभापति पवन अधिकारीले निर्वाचित पदाधिकारीलाई शुभकामना दिदैं बराह काङ्ग्रेस एकढिक्का भएर आसन्न निर्वाचनमा स्थानीयदेखि केन्द्र सम्मको निर्वाचनमा काङ्ग्रेस उमेदवारलाई जिताउनु पर्ने बताए।

अधिकारीले भने, `हामी एकजुट हुँदा हाम्रो जित सुनिश्चित छ। यसम द्विविधा नलिए हुन्छ।´ कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस बराहक्षेत्रका नेता एवम महासमिति सदस्य बाबुराम विष्टले निर्वाचित पदाधिकारीलाई बधाई एवम् सम्मान गरेकोमा प्रेस युनियनलाई धन्यवाद दिदै नयाँ निर्वाचित कार्यसमितिले बराहक्षेत्र सशक्त रूपमा पार्टी गतिविधिलाई अगाडि बढाउनुपर्ने बताए। त्

कार्यक्रममा युनियन बराहक्षेत्र संयोजक संगम विष्टले नव निर्वाचित कार्यसमितिलाई गरेको सम्मान तथा बधाई कार्यक्रमले प्रेस युनियन र काङ्ग्रेसबीचको सम्बन्ध र सहकार्यलाई अझै प्रगाढ र मजबुत बनाएको बताए ।

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरीसम्मान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा दुई स्रष्टा सम्मानित
कला साहित्य

विराटनगरमा दुई स्रष्टा सम्मानित

by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०८३
0

विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने दुई स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व
विविध

बेहुलीजस्तै धपक्क गुफापाताल 

by रासस
बैशाख २३, २०८३
0

इलाम : ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३
सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

बैशाख २२, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.