सुनसरी : बराहक्षेत्र नगरपालिका ७ संगम चौकका ४७ बर्षीय अर्जुन खड्काको रुखबाट लडेर मृत्यु भएको छ ।
आज बिहान बराहक्षेत्र नगरपालिका ८ मा रहेको जंगलमा साजको रुखमा चढेर बाख्रालाई घाँस काट्ने क्रममा अचानक लडेर घाइते भएका उनको घोपा क्याम्प धरानमा उपचारको क्रममा बिहान मृत्यू भएको छ ।
घटनाको बारेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post