इटहरी
सुनसरीको दुहबीमा हत्या गरिएका झापाका अभिषेक कटवालको हत्यारा सार्वजनिक गरिएको छ ।
हत्याको घटनामा संलग्नताका आधारमा प्रहरीले विराटनगरका विजय कार्की र अर्जुन भण्डारीलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।
कटवालको शव दुहबीको केशलिया खोला किनारमा नग्न अवस्थामा गाडिएको अवस्थामा माघ १४ गते फेला परेको थियो ।
Discussion about this post