मोरङको कानेपोखरीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
बिहीबार कानेपोखरी –७, मा को २५ प ३८८९ नम्बरको मोटरसाईकलले साइकल यात्री बेलबारी –८, निवासी शान्ता राजवंशीलाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो ।
दङ्गा नियन्त्रण कार्यालय दुहवीमा कार्यरत शशस्त्र प्रहरी जवान खगेन्द्र कार्की सवार मोटरसाईकलले ठक्कर दिदाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post