Thursday, May 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

‘निर्वाचनमा संवेदनशील भएर सन्तुलित समाचार सम्प्रेषण गरौँ’ : अनिता विन्दु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०७९
in निर्वाचन, समाचार
0
‘निर्वाचनमा संवेदनशील भएर सन्तुलित समाचार सम्प्रेषण गरौँ’ : अनिता विन्दु
122
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रेस युनियनकी नेत्री अनिता विन्दुले आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पत्रकारले संवेदनशील भएर सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने बताएकी छन् ।

शुक्रबार इटहरीस्थित नेपाल प्रेस युनियन सुनसरीको कार्यालयमा आयोजित भेटघाटमा संक्षिप्त कुरा राख्दै उनले सो कुरा बताएकी हुन् ।

‘मंसिर ४ गते हुने निर्वाचनमा सबै पत्रकारहरूले संवेदनशील भएर सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्छ,’ विन्दुले भनिन्, ‘प्रेस युनियनले जहिल्यै पनि प्रेस स्वतन्त्रता र लोकतन्त्रको संरक्षणमा काम गर्दै आएको छ ।’

उनले निर्वाचनका क्रममा रिपोर्टिङ गर्दा पत्रकारहरूमा पर्ने समस्याको विषयमा प्रेस युनियन उनीहरूका हक र अधिकारका निम्ति लड्ने समेत बताइन् ।

साथै, निर्वाचनमा आचारसंहिताभित्र रहेर रिपोर्टिङ गर्नुपर्ने समेत उनको भनाई छ ।

नेपाल प्रेस युनियनको गत साउन ६ र ७ गते हेटौँडामा भएको नवौँ महाधिवेशनमा अध्यक्षकी प्रत्याशी समेत रहेकी उनले चुनावमा होमिएपछि जीत, हार एक पक्षको हुने भएपनि त्यसलाई सबैले स्वीकारेर नयाँ नेतृत्वलाई काम गर्नका लागि प्रोत्साहन गर्नुपर्ने समेत बताइन् ।

‘अब युनियनले मंसिर तेस्रो साता प्रदेशको निर्वाचन समेत तोकिसकेकाले मर्यादित भएर नयाँ नेतृत्व चुन्नुपर्छ,’ युनियनकी केन्द्रीय सल्लाहकार समेत रहेकी उनले भनिन्, ‘प्रदेशको निर्वाचनलाई भयरहित र मर्यादित ढंगले सम्पन्न गर्न पनि अपिल गर्दछु ।’

उक्त कार्यक्रममा युनियन सम्बद्व पत्रकारहरूको उपस्थिति रहेको थियो ।

साथै युनियनको निर्माण हुन लागेको भवनको जग्गा समेत अवलोकन गरिएको युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरीअनिता विन्दुनिर्वाचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा दुई स्रष्टा सम्मानित
कला साहित्य

विराटनगरमा दुई स्रष्टा सम्मानित

by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०८३
0

विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने दुई स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व
विविध

बेहुलीजस्तै धपक्क गुफापाताल 

by रासस
बैशाख २३, २०८३
0

इलाम : ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३
सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

बैशाख २२, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.