इटहरी २० तरहरामा एक महिलाले आत्महत्या गरेकी छिन् ।
तरहरा प्रहरी चौकीले दिएको जानकारी अनुसार यहाँकि एक महिलाले आज आत्महत्या गरेकी हुन् ।
अन्दाजी २९ बर्षीया भुजेल थरकी महिलाले आत्महत्या गरेको प्रहरी चौकी तरहराले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार उनको शब पोष्ट्माटमका लागि वीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान लैजाने तयारी गरिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सांकेतिक तस्वीर ।
Discussion about this post