कोरोना भाइरसका कारण अर्का एकजना भूतपूर्व गोर्खा सैनिकको बेलायतमा मृत्यु भएको छ ।
बेलायती सेना सेभन जीआरका अवकाश प्राप्त ६१ वर्षीय जितेन्द्र राईको मंगलबार निधन भएको हो ।
हाल बेलायतको ग्रेजमा बस्दै आएका मृतक राईको पुर्ख्यौली घर खोटाङ जन्तेडांडा–३ भएपनि पछिल्लो समय उनी उदयपुरमा बस्दै आएका थिए ।
Discussion about this post