संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका २ मा लेक लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलाराम विष्ट रहेका छन् ।
मकालु गाउँपालिका २ सेदुवाका ४० वर्षीय विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
विष्टको शव मकालु बेसक्याम्पबाट हेलिकोप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।



















Discussion about this post