Monday, April 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

विमल गुरुङ कृति पुरस्कारका लागि यी २१ कृति छनौट भए

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १२, २०८०
in कला साहित्य, समाचार
0
विमल गुरुङ कृति पुरस्कारका लागि यी २१ कृति छनौट भए
118
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानस्थित विमल गुरुङ स्मृति पुस्तकालयले २०७९ सालको प्रकाशित कृतिहरूमध्ये उत्कृष्ट एक कृतिलाई दुई लाख नगद राशी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने भएको छ ।

कवि विमल गुरुङ स्मृति पुस्तकालयको ५२ औँ जन्मजयन्ती र राष्ट्रिय कविता महोत्सव २०८० को अवसरमा २०७९ मा प्रकाशित कृतिमध्ये उत्कृष्ट कृतिलाई दुई लाख रुपियाँ राशीको ’विमल गुरुङ कृति पुरस्कार २०७९’ र उत्कृष्ट तीन कवितालाई प्रथम, दोस्रो, तेस्रो गरी क्रमशः २१ हजार रुपियाँ, १८ हजार रुपियाँ र १७ हजार रुपियाँ र प्रमाणपत्र राष्ट्रिय कविता महोत्सव २०८० को अवसरमा प्रदान गरिने भएको छ ।

शुक्रबार धरान बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा पत्रकार सम्मेलन गरी आगामी कात्तिक १९ गते विमल गुरुङ कृति पुरस्कार २०७९ का लागि प्राप्त एक सय एक कृतिमध्येबाट पुस्तकालयले उत्कृष्ट २१ कृति छनोट गरीएको र राष्ट्रिय कविता महोत्सव २०८० का लागि प्राप्त ७४ कवितामध्ये उत्कृष्ट १० कविता छनोट गरिएको पुस्तकालयका संरक्षक एवम् अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

उनले राष्ट्रिय कविता प्रतियोगिताका लागि प्राप्त ७४ कवितामध्ये उत्कृष्ट १० कविताहरू छनौट भएको बताए ।

अविनाश भट्टराईको ‘आवाजहरु ओ आवाजहरु’, अजित वियोगीको ‘म त्यहीँ छोडिएछु’, एलिसा एकलासको ‘बेवारिसे प्रश्न’, छविना लुङ्गेली मगरको ‘मजदुर’, निशान निष्कर्षको ‘स्वतन्त्रताको एउटा अध्याय’, भीम विरही राईको ‘पहिला म मरूँ या मेरो देश’, मौलश्री लिम्बूको ‘बुख्याँचा’, वीरेन्द्र ग्यावा तामाङको ‘इजार’, सन्ध्या सिङ्जाङ्गो सुब्बाको ‘अन्तिम लडाइँ’ र भोजराज श्रेष्ठको ‘यो साइनो कस्तो’ कविता छनोट भएको जानकारी दिए ।

यसैगरी ‘विमल गुरुङ कृति पुरस्कार २०७९’ को प्रतियोगिताका प्राप्त एक सय एक कृतिमध्ये २१ कृतिहरु युद्ध सौन्दर्य चिन्तनः मानव सभ्यताको दर्शन, सुदूर विस्मृतिका विम्बहरु’ (संस्मरण सङ्ग्रह), रैथाने’(उपन्यास), झुमर (उपन्यास), मद्वारा मेरो निर्माण (कवितासङ्ग्रह), परिवर्तित अनुहार (उपन्यास), झ्यालिन्चा (कवितासङ्ग्रह), रसिया राग (कवितासङ्ग्रह), आतो ओडा (उपन्यास), प्रमिथसको फिलिङ्गो   (कवितासङ्ग्रह), जब एउटा मान्छे हराउँछ (कवितासङ्ग्रह), चिसो बाफ (उपन्यास), मामा (कथासङ्ग्रह),सन्तापको धुन (कथासङ्ग्रह), जङसन पीपलबोट नयाँ सडकको कथा(गैर आख्यान), मित्याङ्सा (उपन्यास), प्रतिवहन (कथासङ्ग्रह), समय स्वर (कवितासङ्ग्रह), दुख्नु उत्तिकै छ (कथासङ्ग्रह) माटाको घर (उपन्यास), बेलायती नेपाली डायास्पोरिक नेपाली कविता छनोट भएको छ ।

सोही अवसरमा कालेबुङ भारतका कवि विशाल नाल्बोलाई ‘विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान २०८०’ प्रदान गरिने बताइएको छ ।

Tags: #साहित्यपूर्णबहादुर गुरुङविमल गुरुङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ
समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलमा लागूऔषध गाँजा कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा गाँजा बरामद...

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ
FEATURE BREAKING

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

by रासस
बैशाख ७, २०८३
0

झापा : भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ ।...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

बैशाख ७, २०८३
पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1307 shares
    Share 523 Tweet 327
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    371 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.