Wednesday, April 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

मिक्लाजुङमा केवाफुङ्को गीत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २७, २०८०
in कला साहित्य, समाचार
0
मिक्लाजुङमा केवाफुङ्को गीत
94
SHARES
Share on FacebookShare on Twitter

मोरङ  : पछिल्लो छिमालका आशलाग्दो एकजना कविको नाम हो–गगन योक्पाङ्देन ।

उनले आफूले बाँचेको समय र समाजलाई कवितामा कलात्मक ढङ्गले प्रस्तुत गर्छन् । मोरङको मिक्लाजुङमा बसेर एक दशकदेखि निरन्तर कविता साधना गरिरहेका उनै गगनको पहिलो कविता कृति केवाफुङ्को गीत भर्खरै प्रकाशित भएको छ ।

माया पब्लिकेशन हाउसले बजारमा ल्याएको कविता कृति केवाफुङको गीत को भव्य गृह विमोचन सम्पन्न भएको छ । कवि योक्पाङदेनको गाँउ मिक्लाजुङमा सम्पन्न गृह विमोचन कार्यक्रमको अवशरमा केवाफुङको गीत भित्र समावेश एक दर्जन कविताहरु समेत बाचन गरिए ।

कविहरु सुदीप पाख्रिन, देवान किराती, पराजीत पोमु, विवश बलिभद्र कोइराला, मुना आत्रेय, रुमानी कुलुङ, सुनीता तामाङ, चन्द्र गुरुङ, रमेशचन्द्र अधिकारी, ददी अज्ञात र प्रदीप योङहाङले गगनका कविताहरु वाचन गरेर साथ दिए ।

कार्यक्रमका प्रमुख अतिथि कवि मनु मन्जिलले साइँली सोल्टीनीको वैँस शिर्षक कविताको एक अनुच्छेद वाचन गरेर सुरु भएको गृह विमोचन कार्यक्रममा कवि गगन योक्पाङदेन सँग हेमन यात्रीले काव्य संवाद गरे ।

कवि योक्पाङदेनले संवादका बीच कविता लेखन प्रकृया, कविताका विषय, लेखनशैली र कविता लेखन अनुभवका विविध आयामहरु साटे ।

“मेरा लागि कविता लेख्नु भनेको, सिर्फ लेख्नका लागि मात्रै होइन । मानिस जन्मेपछि अर्थहरु सहित बाँच्नुपर्छ । कविता लेखनले मलाई बाँच्नुको अर्थ दिन्छ । मेरो समयको कथा र मैले बाँचेको अनुभव मैले लेखिन भने, अरु कसैले लेख्दैनन् । यसकारणले पनि लेख्छु म” उनले भने ।

करिब डेढघन्टा सम्म चलेको कार्यक्रममा, कार्यक्रममा प्रमुख अतिथि कवि मनु मन्जिलले गगनका कविताहरु माथि आफ्ना धारणहरु राखेका थिए ।

उनले भने, “पछिल्लो समय नेपाली कविताको चमक हराउँदै गईरहेको बेला, गगनको कविताले आशाका किरण सञ्चार गरेको पाएँ । गगनको कविता पढीरहँदा, उनी कविताको लामो बाटो हिँड्न सक्ने बटुवा रहेछन् भन्ने महसुस हुन्छ ।”

गगन योक्पाङदेनका केही कविताले विश्वविख्यात कवि रविन्द्रनाथ टैगोरको गीताञ्जली नम्बर ५० को झल्को समेत दिने बताए ।

मिक्लाजुङ साहित्य समाजको आयोजनामा सम्पन्न उक्त गृह विमोचन कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट कवि लेखकहरुको सहभागिता थियो ।

Tags: कविताकृतिगगन योक्पाङ्देनमिक्लाजुङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
Uncategorized

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

by टाकुरा न्यूज । इटहरी
बैशाख ९, २०८३
0

सुनसरी : जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको...

समाचार

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

by रासस
बैशाख ९, २०८३
0

झापा : खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ...

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

बैशाख ९, २०८३

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1347 shares
    Share 539 Tweet 337
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    441 shares
    Share 176 Tweet 110
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    375 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.