Monday, August 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

विराटनगर विद्यालय नाटक महोत्सव समापन, ‘एक पटक बोलेको एक रुपियाँ’ उत्कृष्ट घोषित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०८१
in कला साहित्य, समाचार
0
विराटनगर विद्यालय नाटक महोत्सव समापन, ‘एक पटक बोलेको एक रुपियाँ’ उत्कृष्ट घोषित
141
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : ‘साबित्रीको बाख्रो’ नाटक मञ्चनसँगै विराटनगर विद्यालय नाटक महोत्सवको चौथौ संस्करण समापन भएको छ ।

सोमबार रंगेलीको श्री एकता सेकेण्डरी स्कुलले भवानी भिक्षुको कथामाथि रमेशचन्द्र अधिकारीको निर्देशनमा नाटक मञ्चन गर्दै महोत्सव सकिएको हो ।

आरोहण गुरुकुल विराटनगरको आयोजनामा १० दिन भएको महोत्सवमा आयोजक र नौ विद्यालयका एक/एक गरी १० वटा नाटक मञ्चन भएका थिए । महोत्सवमा सहभागी भएकामध्ये पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको नाटक ‘एक पटक बोलेको एक रुपियाँ’ले उत्कृष्ट नाटकको अवार्ड पायो ।

रंगकर्मीद्वय उद्धव सापकोटा र दीपा पोखरेलको निर्णायक टिमले आदर्श माध्यमिक विद्यालयको नाटक ‘भविष्य निर्माण’का निर्देशक प्रनिशा रेग्मीलाई उत्कृष्ट निर्देशक घोषित गरेको हो ।

यस्तै, पूर्वाञ्चल स्कुलकै नाटकमा अभिनय गर्ने सुदेश चौधरी उत्कृष्ट अभिनेता र ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलको नाटक ‘बुद्धिमानी आमा’मा अभनिय गर्ने सिमरन सुवेदी उत्कृष्ट अभिनेत्री घोषित भए ।

अवार्ड विजेताहरूलाई मोरङ प्याब्सनका अध्यक्ष प्रेमराज सिंह सुवाल, गुरुकुलका अध्यक्ष भैरव क्षेत्री लगायतले सम्मान र प्रमाणपत्र प्रदान गरे । विराटनगर महानगरपालिकाको प्रवद्र्धनमा भएको महोत्सव भदौ २२ गते आयोजक गुरुकुलको ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चनसँगै शुरु भएको थियो ।

त्यसपछि क्रमशः ग्रेडेड स्कुलले ‘बुद्धिमानी आमा’, दिल्ली पब्लिक स्कुलले ‘छिमेकी’, आदर्श स्कुलले ‘भविष्य निर्माण’, ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले ‘रङ’, पूर्वाञ्चल स्कुलले ‘एक पटक बोलेको एक रुपियाँ’ मञ्चन गरे ।

यस्तै नमुना विद्या मन्दिरले ‘जिम्मेवारी कसको ?’, मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले ‘स्मार्ट बन्द’, सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’, श्री एकता सेकेण्डरी स्कुलले ‘साबित्रीको बाख्रो’ मञ्चन गरे ।

विद्यार्थीलाई रङ्गमञ्चसँग जोड्ने हेतुले गुरुकुलले हरेक वर्ष विद्यालय नाटक महोत्सव गर्दै आएको गुरुकुलले जनाएको छ ।

Tags: #विराटनगरआरोहण गुरुकुलआरोहण गुरुकुल विराटनगरनाटक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
FEATURE BREAKING

सुनसरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो

by टाकुरा न्यूज । इटहरी
साउन १८, २०८३
0

इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा लागू रहेको निषेध आदेश पूर्ण रूपमा हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
विविध

पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु

by रासस
साउन १८, २०८३
0

झापा : कन्काई नगरपालिका–४ कोटीहोममा पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार आज बिहान...

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

साउन १८, २०८३
इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

साउन १८, २०८३
सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

साउन १७, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

साउन १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो

साउन १८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु

साउन १८, २०८३
चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

साउन १८, २०८३
इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

साउन १८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.