Wednesday, April 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

मिक्लाजुङ साहित्य समाजको आयोजनामा ‘सिर्जना अनावरण’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८१
in कला साहित्य, समाचार
0
मिक्लाजुङ साहित्य समाजको आयोजनामा ‘सिर्जना अनावरण’
99
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मिक्लाजुङ साहित्य समाजको आयोजनामा सिर्जना अनावरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमबीच सिर्जना अनावरणको १० औँ श्रृङ्खला सम्पन्न भएको हो ।

कार्यक्रममा चार कविहरूले कविता वाचन गरेका थिए ।

प्राज्ञसमेत रहेका कवि मुनाराज शेर्माले एक पत्नीको तर्फबाट, रक्सी नपिउनु आदिवासी पहाड, सहर, यो संसारमा एक्लै हुन सक्छौ र ख्याली शीर्षकको कविता वाचन गरे ।

यसैगरी कवि सुदीप पाख्रिनले गुनासो, मावल, बोध एक, बोध एघार र नानीहरूलाई उपहार शीर्षकको कविता वाचन गरे ।

कवि सीमा आभासले प्रार्थना, पाकेटमार, चक्रवर्ती महाराजप्रति, आमाले बिद्रोह गरे के होला ? र नानीहरूलाई विद्यालय पठाएपछि शीर्षकको कविता वाचन गरेकी थिइन् ।

कार्यक्रममा कवि हेमन यात्रीले आमाको गीत एक, आमाको गीत दुई, स्वयम्भू र तिमीले बिर्सिगएको मानिस शीर्षकको कविता वाचन गरेका थिए ।

साथै, सोही कार्यक्रमको अवसर पारेर साहित्यको क्षेत्रमा योगदान पु¥याएको भन्दै कविहरूलाई सम्मानसमेत गरियो ।

साहित्यकार कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष गगन योक्पाङ्देनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बरालले कविताको क्षेत्रमा सग्लो परिचय बनाएका चार कविहरूलाई एउटै मञ्चमा एकैसाथ सुन्न पाउनु महत्वपूर्ण क्षण रहेको बताए ।

संस्थाले विगतदेखि नै विभिन्न साहित्यिक गतिविधि गर्दै आइरहेको र आगामी समय पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैँ स्थानीय नवसर्जकहरूलाई समेत प्रोत्साहित गर्ने खालका कार्यक्रम आयोजना गर्ने अध्यक्ष योक्पाङ्देनले बताए ।

कार्यक्रममा संस्थाकोे तर्फबाट कमल मिश्रले स्वागत मन्तव्य राखेका थिए भने चन्द्र नेपालीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा देवान किराती, सुन्दर करुप, शिव प्रणत, टीका आत्रेय, राज माङ्लाक, लीला अनमोल, रुमानी कुलुङ, रुद्र प्रभात, टीका खड्का राष्ट्रप्रेमी, प्रज्वल पराजुली, मौलश्री लिम्बू, विशाल नाल्बो, यज्ञ परिश्रमी, किरण शिवा, पराजित पोमु, कृष्ण उदासी, सुमन राई, दीपक चम्सु, युग योगी राई, दधि अज्ञात, प्रदीप योङहाङ, तिलक राई, नयन श्रेष्ठ, लक्ष्मीप्रसाद फुयाल, रेवतीप्रसाद घिमिरे, केशव रेग्मी लगायतको उपस्थिति थियो ।

 

Tags: #साहित्यकवितागगन योक्पाङ्देनमिक्लाजुङसिर्जना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
Uncategorized

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

by टाकुरा न्यूज । इटहरी
बैशाख ९, २०८३
0

सुनसरी : जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको...

समाचार

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

by रासस
बैशाख ९, २०८३
0

झापा : खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ...

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

बैशाख ९, २०८३

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1347 shares
    Share 539 Tweet 337
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    441 shares
    Share 176 Tweet 110
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    375 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.