Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

‘चिचिला अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन–२०८१’ नामक स्मारिका विमोचन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ५, २०८१
in कला साहित्य, विविध, समाचार
0
‘चिचिला अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन–२०८१’ नामक स्मारिका विमोचन
77
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : संखुवासभाको चिचिला गाउँपालिकाले प्रकाशित गरेको ‘चिचिला अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन–२०८१’ नामक स्मारिका विमोचन गरिएको छ ।

संखुवासभामा आयोजित कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले स्मारिकाको विमोचन गरे ।

चिचिला गाउँपालिकामा जन्मिएका साहित्यकार ताराबहादुर बुढाथोकीले सम्पादन गरेको उक्त स्मारिकाले चिचिला गाउँपालिकाको परिचय अन्तर्राष्ट्रियस्तरमा पुग्ने कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री राईले बताए ।

स्मारिकाको परिकल्पना, संयोजन, संकलन तथा सम्पादन पाख्रिबासे कान्छो नामले समेत परिचित साहित्यकार बुढाथोकीले गरेका हुन् ।

गाउँपालिका अध्यक्ष पासाङ नूर्वू शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी तथा पूर्व प्रशासकीय अधिकृत शुक्रादेवी राईले पुस्तकको चर्चा गरिन् ।

उनले लामो समयसम्म गहिरो अनुसन्धान गरी आफूले सोचेभन्दा धेरै गुणा राम्रो पुस्तक बनेकोमा सम्पादकलाई धन्यवादसमेत दिइन् । बालकुमार तामाङले पुस्तक चिचिलाको दस्तावेज भएको चर्चा गरे ।

मन्त्री राईले पुस्तकको निर्माण हुनु मुलुकमै भिन्न र महान काम भएको बताउँदै पुराना पुस्ताहरूको उजारगर गरी पुस्तान्तरण गर्ने र सबै सपनाहरू समावेश भएको एउटा ऐतिहासिक दस्तावेज भएको भन्दै प्रशंसा गरे ।

गाउँपालिका अध्यक्ष पासाङ नूर्वू शेर्पाले सबै श्रेय सम्पादकमा जाने बताउँदै आफ्नो कार्यकालको एउटा ऐतिहासिक र उत्कृष्ट कार्य भएको बताए ।

कार्यक्रममा महेन्द्र राईले पुस्तकको सम्पादन कार्यबाट आफूलाई निकै ठूलो प्रेरणा मिलेको बताए ।

लेखक तथा सम्पादक बुढाथोकीले पुस्तकभित्र चिचिलाको जीवन र जगतलाई प्राथमिकता साथ समेटेको र लामो समयको मेहनतले पुस्तक तयार भएको बताए । उनले चिचिलावासीको अपनत्व हुने काम गर्न सकेकोमा खुसी व्यक्त गरे ।

पुस्तकभित्र जातीय सांस्कृतिक पहिचान, प्राकृतिक सौन्दर्यको प्रकाशन र गाउँपालिकाको तथ्यलाई समावेश गरिएको छ ।

Tags: ताराबहादुर बुढाथोकीविमोचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    891 shares
    Share 356 Tweet 223
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    462 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.