Monday, April 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

बालिका बान्तावाको उपन्यास ‘प्याउली’माथि धरानमा विमर्श

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १०, २०८१
in कला साहित्य, समाचार
0
बालिका बान्तावाको उपन्यास ‘प्याउली’माथि धरानमा विमर्श
117
SHARES
Share on FacebookShare on Twitter

धरान : आख्यानकार बालिका बान्तावाको उपन्यास ‘प्याउली’माथि धरानमा विमर्श भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन भएको उपन्यासको साहित्यकार उषा शेरचन, समालोचक विन्दु शर्मा र सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेलाले संयुक्त लोकार्पण गरेका थिए ।

कलरव धरानले प्रकाशित गरेको उपन्यास ‘प्याउली’को धरानमा विमर्श कार्यक्रममा कथाकार विना थिङ तामाङ, समालोचक डा. अस्मिता विष्टले आफ्ना विचार प्रस्तुत गरे भने कोशी प्रदेश सांसद कवि मीना श्रेष्ठले सभाध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।

कार्यक्रममा थिङले बालिकाको ‘प्याउली’ उपन्यास नारीवादी आख्यान भएको बताइन् ।

उनले भनिन्, ‘यो उपन्यास पढिसक्दा मलाई थाहा थिएन कि एउटी लेखिकाको आफ्नै जीवनको कथा भनेर । स्वयम् उपन्यासकारले भर्खर भने पछि मात्र थाहा भयो । आफ्नै जीवनका घटनालाई कुनै पात्रमार्फत यति राम्रो शैलीमा व्यक्त गर्न सक्नु उनको लेखन शिल्प हो ।’

प्याउलीभित्र बान्तावाले भोगेका घटनामार्फत पात्रको चरित्रलाई स्थापित गरिदिन सफल भएको उनले बताइन् ।

डा. विष्टले आख्यान सरल रेखामा नबगेको टिप्पणी गर्दै प्रमुख पात्र लादिप्मामार्फत कथालाई बाँधेर पाठकको मन छुनेगरी उपन्यासलाई सलल बगाएको बताइन् ।

उनले भनिन्, ‘प्याउलीभित्र पस्दा सुरुमै अर्थात् उपन्यासको पहिलो च्याप्टरमै सम्बन्ध बिच्छेदको चर्चा आउँछ । त्यहाँ नायिकालाई हत्तपत्त भेटिन्न । तर पढ्दै जाँदा नायिकाको जन्म ८ औँ च्याप्टरमा मात्र भेटिन्छ त्यसपछि पाठकलाई झन् उत्सुकता बढेर डोर्‍याउछ अन्तसम्म ।’

उनले सम्बन्ध विच्छेदको सकसपूर्ण घट्नालाई हेर्दा उपन्यासलाई नारी मनोविज्ञानको दृष्टिकोणबाट पनि हेर्न जरुरी रहेको बताइन् ।

कृतिको विमर्श कार्यक्रममा बोल्दै लेखिका बान्तावाले भनिन्, ‘प्याउली’मा ८० प्रतिशत मेरो जीवनको वास्तविक भोगाइ छन् । बाँकी कल्पनाका कुरा छन् । पढेर कस्तो लाग्यो भन्ने फैसला गर्ने अधिकार आम पाठकको जिम्मामा छाडेको छु ।’

उनले आफ्नो जीवनमा आएको उतार चढाव, आशा निराशा, प्रेम र तिरस्कार, सफलता र असफलताका संगालोलाई आख्यानको रूप दिएर पाठकमाझ ल्याएको सुनाइन् ।

Tags: उपन्यासबालिका बान्तावाविमर्श
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ
समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलमा लागूऔषध गाँजा कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा गाँजा बरामद...

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ
FEATURE BREAKING

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

by रासस
बैशाख ७, २०८३
0

झापा : भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ ।...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

बैशाख ७, २०८३
पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1307 shares
    Share 523 Tweet 327
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    371 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.