प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
आइतबार बिहान नेकपा प्रचण्ड– नेपाल समूहका सांसदले प्रदेश १ प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेका छन् ।
अविश्वासको प्रस्तावकमा निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो रहेका छन् भने लक्ष्मण तिवारीले समर्थन गरेका छन् ।
















Discussion about this post