Tuesday, June 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुनसरीमा यस्तो छ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना (कहाँ कति प्रहरी खटिए?)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०७७
in टाकुरा विशेष, समाचार
0
सुनसरीमा प्रहरी हवल्दारले आफैँमाथि गोली चलाए, उपचारको क्रममा मृत्यु
268
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपालीहरुको चाडबाड नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष सर्तकता अपनाउनका लागि सुरक्षा योजना सार्वजनिक गरेको छ ।

चाडबाडको समयमा हुने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै विभिन्न ठाउँमा प्रहरीहरु परिचालन समेत गरिएको छ । जिल्लामा हाल प्रहरी उपरीक्षक एकजना, प्रहरी नायव उपरीक्षक तीनजना, प्रहरी निरीक्षक ११ जना गरी १२ सय प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाका अनुसार चाडपर्वको नाममा मानिहरुको गतिविधि बढी हुने, आर्थिक र धार्मिक गतिविधिहरु बढ्ने र अपराधको घटनाहरु समेत हुन सक्ने भएकाले विशेष सर्तकता अपनाईएको छ ।

‘जिल्लाभरीको सम्पुर्ण सुरक्षाको अवस्था अनुगमन गर्नको लागि जिप्रकाबाट टोली परिचालन सुरु गरिएको छ,’ एसपी थापाले टाकुरा न्यूजसँग फोन सम्पर्कमा भने, ‘जिल्लाका मुख्य बजार, चौक, भित्री एरिया लगायत समग्र क्षेत्रलाई सुरक्षित बनाउँने क्रममा जिल्लाभरीमा ९५ वटा पिकेटको व्यवस्था गरिएको छ ।’

विशेषगरी अपराधिक क्रियाकलाप हुन नदिनका लागि सुरक्षा योजना ल्याईएको उनले बताए । ‘अपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि सुरक्षा योजना ल्याईएको हो,’ थापाले भने, ‘जुवा तास खेल्नेलाई नियन्त्रण तथा झै झगडा हुन नदिनका लागि पनि हामीले सुरक्षा योजना ल्याएका हौँ ।’

पछिल्लो समय सुनसरीमा पनि कोरोनाको ग्राफ बढेकाले आफ्नै घरमा बसेर दसैँ मान्न उनले निर्देशन दिए । ‘सामाजिक अपराध न्यूनीकरण गर्नु हाम्रो दायित्व हो, त्यसमा सचेत बन्न पनि अपिल गरिन्छ,’ उनले भने ।

उनका अनुसार राजमार्ग तथा भित्री बाटोमा कुनै किसिमको दुर्घटना हुन नदिनका लागि जिल्लाभरीमा ३० वटा चेकिङको व्यवस्था गरिएको छ । जस्ले उपयुक्त स्थान र टिम फरक पारेर पूर्व–पश्चिम राजमार्गमा, कोशी राजमार्गमा र भित्री सडकहरुमा चेकिङ गर्ने व्यवस्था गरिएको छ ।

साथै जिल्लाबाट बाहिरिने तथा भित्रिने लामो दूरी तथा छोटो दूरीको सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुको समस्या सामाधान तथा सुरक्षार्थ इनरुवा नगरपालिका ४ बसपार्क, धरान उपमहानगरपालिका २ भानुचौक, इटहरी उपमहानगरपालिका ९ बसपार्क, दुहवी नगरपालिका ८ फुटबल चौक, इटहरी उपमहानगरपालिका १७ कान्छी चौक, पकलीमा यात्रु सहायता कक्षको समेत स्थापना गरिसकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै, अपराधिक कार्य गर्नेहरुलाई पक्राउ गर्न, सूचना सङ्कलन गर्न लगायतका काममा परिचालन हुने गरी १० वटा सादा पोसाक टोली समेत परिचालन गरिएको छ ।

धार्मिक स्थल सुरक्षा–

मन्दिरमा विशेष गरी पूजा गर्न आउने भक्तजनहरुको सुरक्षाको लागि धेरै पूजा हुने स्थानहरुको यकिन गरी उक्त स्थानमा रहेको प्रहरी युनिटहरुबाट परिचालन हुने गरी ७५ जनाको १५ वटा टोलीको व्यवस्था मिलाईएको छ ।

जसले मन्दिरमा भीडभाड हुन नदिने तथा कुनै किसिमका मेला लगायतका भीडभाड जन्य गतिविधिहरुलाई नियन्त्रण गरिने सुनसरी प्रहरीको योजना रहेको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण
समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। साथै उनले उद्यमी–व्यवसायीहरूलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : मोरङको उर्लाबारीस्थित प्रहरी हिरासतबाट फरार भएकी एक युवतीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ विशालटोल...

मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३
कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

जेष्ठ १८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

इलाममा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

जेष्ठ १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

जेष्ठ १८, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

जेष्ठ १८, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1499 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    901 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.