सङ्खुवासभा : सङ्खुवासभामा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्लाको भोटखोला गाउँपालिका–४ स्थितबाट एक नाल भरुवा बन्दुकसहित सोही स्थानका धनमान विश्वकर्मा रहेका छन् ।
विश्वकर्माले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा एक नाल भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका विश्वकर्मामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post