Wednesday, February 18, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ६, २०८२
in FEATURE BREAKING, निर्वाचन, समाचार
0
झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता
49
SHARES
Share on FacebookShare on Twitter

झापा : आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापाका ९५ मतदानस्थल र २८६ मतदान केन्द्रलाई ‘अतिसंवेदनशील’ सूचीमा राखिएको छ। तीमध्ये झापा–५ का मात्रै २० मतदानस्थलका ७० मतदान केन्द्र उच्च जोखिममा राखिएका छन्।

स्थानीय प्रशासनका अनुसार झापा–१ का १६ मतदानस्थल (५४ केन्द्र), झापा–२ का १६ मतदानस्थल (५५ केन्द्र), झापा–३ का १९ मतदानस्थल (४० केन्द्र) र झापा–४ का २५ मतदानस्थल (६७ केन्द्र) पनि अतिसंवेदनशील मानिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच प्रतिस्पर्धा हुने आकलन गरिएकाले झापा–५ लाई निर्वाचनको ‘इपिसेन्टर’ मानेर सुरक्षा कडाइ गरिएको प्रशासनको संकेत छ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले केही केन्द्रलाई अघिल्लो निर्वाचनभन्दा फरक वर्गीकरण गरिएको स्वीकारेका छन्।

जिल्लामा कुल २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमध्ये १४७ केन्द्र ‘संवेदनशील’ र ४३ मतदानस्थल ‘सामान्य’ श्रेणीमा राखिएको प्रशासनले जनाएको छ।

Tags: #झापानिर्वाचनमतदान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

खोटाङमा सामुदायिक भवनमा आगलागी

by रासस
फाल्गुन ६, २०८२
0

खोटाङ : खोटाङको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड १६ लाख ३६ हजार रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान...

दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी
समाचार

भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी

by रासस
फाल्गुन ६, २०८२
0

भोजपुर : जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ । टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

जंगलमा ‘स्टक प्वाइन्ट’ बनाएर गाँजा लुकाउने गिरोह सक्रिय, २०५ किलोसहित दुई पक्राउ

फाल्गुन ६, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

बिहीवार १० औँ निर्वाचन दिवस मनाइँदै

फाल्गुन ६, २०८२
भोजपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको बस दुर्घटनाः २६ जना घाइते

भोजपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको बस दुर्घटनाः २६ जना घाइते

फाल्गुन ६, २०८२
भोजपुर : १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण

भोजपुर : १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण

फाल्गुन ६, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

फाल्गुन ६, २०८२

खोटाङमा सामुदायिक भवनमा आगलागी

फाल्गुन ६, २०८२
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी

फाल्गुन ६, २०८२
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

जंगलमा ‘स्टक प्वाइन्ट’ बनाएर गाँजा लुकाउने गिरोह सक्रिय, २०५ किलोसहित दुई पक्राउ

फाल्गुन ६, २०८२



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    503 shares
    Share 201 Tweet 126
  • इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    272 shares
    Share 109 Tweet 68
  • सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

    252 shares
    Share 101 Tweet 63
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    233 shares
    Share 93 Tweet 58
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    210 shares
    Share 84 Tweet 53

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.