हाम्रो टीम
हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्ने माध्यमका रूपमा लिन्छौँ। सत्य, तथ्य र निष्पक्षतालाई प्राथमिकतामा राख्दै हरेक समाचार तथा सामग्रीलाई पाठकसम्म पुर्याउन हाम्रो टीम निरन्तर सक्रिय छ। बदलिँदो पत्रकारिता र प्रविधिसँगै अघि बढ्दै विश्वसनीय, जिम्मेवार र जनमुखी पत्रकारिताको अभ्यासलाई अझ सशक्त बनाउने हाम्रो साझा प्रयास हो।
अर्जुन उप्रेती
सम्पादक
अभिमन्यु अभिजित
समाचार संयाेजक
राज भट्टराई
साहित्य संयाेजक
निश्चल शर्मा
संवाददाता
सुमन रेग्मी
संवाददाता
मनोज अधिकारी
संवाददाता
माधव पोख्रेल
संवाददाता
ज्यो. पं. सम्राट् गाैतम
धर्म/संस्कृति
यो वेवसाइट टाकुरा साप्ताहिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानीय स्तरका समाचार, विचार, साहित्य, कला, मनोरञ्जन, खेल, तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्दै आएको छ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौँ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौँ ।
सम्पादक