झापा अर्जुनधारा ४ मदनपुर बस्ने राज अधिकारीको ४ बर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको छ ।
आज बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी शनिश्चरेका अनुसार घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भइसकेको र आवश्यक अनुसन्धान भइरहेको छ ।














Discussion about this post