Sunday, August 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८३
in समाचार
0
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप
420
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रले इटहरीका विभिन्न क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणका अनुसार खनार सबस्टेसनबाट प्रसारित ११ केभी खनार फिडरमा अत्यधिक लोडका कारण जम्पर चुँडिने तथा भोल्टेज ड्रप हुने समस्या समाधान गर्न नयाँ ११ केभी फिडर निर्माण तथा चार्ज गर्ने र ३३ केभी ट्रान्सफर्मर प्यानल परिवर्तन गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।

आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। तोकिएको समयभन्दा अगावै काम सम्पन्न भए विद्युत् आपूर्ति पनि सोहीअनुसार चाँडै सञ्चालनमा आउन सक्ने जनाइएको छ।

प्राधिकरणका अनुसार खनार फिडरअन्तर्गत खनार क्षेत्र, नयाँ यातायात, कर कार्यालय, साथी फ्युल पम्प, अख्तियार कार्यालय, जुट विकास, भेटघाट चोक उत्तर, पान्धारे, खानेपानी कार्यालय, पशुपति, डम्फु चोक हुँदै आर्मी ब्यारेकसम्म विद्युत् अवरुद्ध हुनेछ।

त्यस्तै, एनटीसी फिडरअन्तर्गत ट्रान्सपोर्ट, चार्जिङ स्टेसन, साथी पम्प अगाडि, नबिल बैंक क्षेत्र, गोल्डेन चोक, दीपेन्द्र चोक, बीपी चोक, इटहरी मेडिकल, एनटीसी कार्यालय, जनता बस्ती, सिमरबना कव्यबाटिका र हलगडा चोक पश्चिम क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुनेछ।

गैसार फिडरअन्तर्गत खनार सवस्टेसन पश्चिम, मिया टोली, ओशो चोक, पुष्पलाल चोक, पूर्वी गैसार, हाउजिङ, सेतो गुराँस, फूलबारी टोल, विद्युत् कार्यालय, बसपार्क, कलंकी चोक, राजस्व ढाँट, पच्चुकी, बालग्राम हुँदै भाटभटेनी र बज्राह क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

यसैगरी नयाँ झुम्का फिडरअन्तर्गत झुम्का पूर्व–उत्तर क्षेत्रदेखि सिप्रदीसम्म तथा पुरानो उद्योग फिडरअन्तर्गत रिलायन्स अगाडिदेखि दक्षिण खनार काली मन्दिरसम्मका उद्योगहरूमा समेत विद्युत् आपूर्ति बन्द हुनेछ।

प्राधिकरणले विद्युत् अवरुद्ध हुने क्षेत्रका ग्राहकलाई आवश्यक तयारी गर्न आग्रह गरेको छ।

Tags: #विद्युत् प्राधिकरणविद्युत्
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

अरुण उपत्यका
विविध

अरुण उपत्यका

by टाकुरा न्यूज । इटहरी
साउन २४, २०८३
0

सङ्खुवासभाको सदरमुकाम नजिकै ड्रोन क्यामराबाट देखिएको खाँदबारी नगरपालिका-९ स्थित तुम्लिङटार विमानस्थल, अरुण नदी तथा आसपासको अरुण उपत्यका । अरुण उपत्यका...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

कप्तानगञ्ज घटनापछि सीमा क्षेत्रमा प्रहरी निगरानी कडा, पाँच जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २४, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाउँदै पाँच जनालाई पक्राउ गरेको छ।...

अदुवा खेतीले बढायो इलामका किसानको जीवनस्तरमा परिवर्तन

अदुवाले बदलिँदै किसानको आम्दानी, इलाममा ३ हजार हेक्टरभन्दा बढीमा खेती

साउन २४, २०८३
सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

साउन २४, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा बढ्दो मानव-हात्ती द्वन्द्व : आक्रमणबाट वर्षमा औसत पाँच जनाको मृत्यु

साउन २४, २०८३
बर्सेनि अस्थायी तटबन्ध, टर्दैन कोशी कटानको जोखिम

बर्सेनि अस्थायी तटबन्ध, टर्दैन कोशी कटानको जोखिम

साउन २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अरुण उपत्यका

अरुण उपत्यका

साउन २४, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

कप्तानगञ्ज घटनापछि सीमा क्षेत्रमा प्रहरी निगरानी कडा, पाँच जना पक्राउ

साउन २४, २०८३
अदुवा खेतीले बढायो इलामका किसानको जीवनस्तरमा परिवर्तन

अदुवाले बदलिँदै किसानको आम्दानी, इलाममा ३ हजार हेक्टरभन्दा बढीमा खेती

साउन २४, २०८३
सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

सोलुखुम्बुमा मदिरा सेवनपछि १९ वर्षीय युवकले गरे चक्कु प्रहारबाट हत्या

साउन २४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    420 shares
    Share 168 Tweet 105

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन