इटहरी :आज (बुधबार) प्रदेश १ मा हावाहुरीसहित वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ लगायत देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना छ। यसैगरी तराईका केही क्षेत्रमा पनि वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ ।














Discussion about this post