तरहरा : सुस्त मनस्थितिकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
५६ वर्षीया महिलालाई धरान ११ आँपगाछीचोकका ५२ वर्षीय बले भनिने बलबहादुर थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post