Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीका पत्रकारले लगाए कोरोनाविरुद्धको खोप

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १, २०७८
in समाचार
0
सुनसरीका पत्रकारले लगाए कोरोनाविरुद्धको खोप

कोरोनाविरुद्धको खोप लगाउँदै नेपाल टेलिभिजन इटहरी प्रमुख पुष्पहरी क्याम्पा राई ।

201
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीका पत्रकारहरुले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् ।

मंगलबार इटहरी अस्पतालमा जिल्लाको इटहरी, बराहक्षेत्र, रामधुनी, दुहवी र इनरुवाका पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीबाट उपलब्ध भएको खोपमध्ये असार १ गते (आज) पहिलो दिन एक सय १७ जनाले खोप लगाएका हुन् ।

पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाका अनुसार असार १ र २ गते खोप लगाउने गरी तयारी गरिएअनुरुप भेरोसिल खोप लगाइएको हो । धरानसहित बाँकी रहेका अन्य पत्रकारहरुले भने भोलि (बुधबार) २ गते इटहरी अस्पतालमा खोप लगाउने तयारी भएको निरौलाले जानकारी दिए ।

‘बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म इटहरी अस्पतालमा खोप लगाइने छ,’ उनले भने, ‘खोप लगाउन बाँकी रहेका अन्य पत्रकारहरुले भोलि खोप लगाउन सक्नेछन् ।’

मंगलबार पत्रकारहरुसहित नेपाली सेना, जेष्ठ नागरिक लगायतलाई खोप लगाइएको इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाले बताए । उनका अनुसार मंगलबार पत्रकारसहित तीन सय बढीलाई कोभिड विरुद्धको भेरोसिल खोप लगाइएको थियो ।

संचारकर्मीहरुलाई सूचना विभागको परिचयपत्र, पत्रकार महासंघको सदस्यता परिचयपत्र र सम्बन्धित संचारगृहको परिचयपत्रका आधारमा खोप लगाइएको महासंघ सुनसरीका सचिव धुव्र ढकालले जानकारी दिए ।

यसअघि महासंघ सुनसरीमा नाम टिपोट गराएका जिल्लाका दुई सय ८८ जनाको नाम सिफारिस गरेको थियो ।

Tags: #पत्रकारकोरोना खोपपत्रकार महासंघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु
FEATURE BREAKING

सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

भदौ १९, २०८३
भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.