इटहरी : देशभर मनसुनी वायुको प्रभाव रहेकाले विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।














Discussion about this post