पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका ३ तमोर करिडोर सडकखण्डमा भएको मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु भएको छ ।
कार्तिकेबाट तेह्रथुम तर्फ जाँदै गरेको को २८ प ६८११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक म्याङलुङ नगरपालिका १ का ४५ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post