Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा भाटभटेनी सञ्चालनमा आएसँगै धमाधम ठूला लगानीमा होटल खुल्दै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २४, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीमा भाटभटेनी सञ्चालनमा आएसँगै धमाधम ठूला लगानीमा होटल खुल्दै
706
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा भाटभटेनी सञ्चालनमा आएसँगै यस क्षेत्रमा ठूला लगानीमा होटल, रेस्टुरेन्ट खुल्न थालेका छन् ।

इटहरीस्थित लविपुरमा भाटभटेनी सञ्चालनमा आएसँगै यस क्षेत्रमा ठूला लगानीमा होटल, रेस्टुरेन्ट सञ्चालनमा आएका हुन् ।

इटहरी १७ मा भर्खरै ‘भोटेको एक्का’ नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएका स्थानीय युवा व्यवसायी अमित थापा भन्छन्, ‘यहाँ भाटभटेनी सञ्चालनमा आएसँगै इटहरीको छुट्टै व्यापारिक हब बन्दै गएको छ ।’

उनले अहिले यस क्षेत्रमा ठूला लगानीमा होटल, रेस्टरेन्ट, क्याफे, किराना पसल, कपडा पसल तथा अन्य विभिन्न व्यवसायिक पसलहरू सञ्चालनमा आएको बताए ।

भाटभटेनीमा आउने ग्राहकले खाजा खाने र थकाइ बिसाउने ठाउँ हुने भन्दै उनले यस क्षेत्रमा यो किसिमका होटल, रेस्टुरेन्ट सञ्चालनमा आएको बताए । उनले आफूले अहिले ७० लाख लगानीमा पारिवारिक रेस्टुरेन्ट, क्याफेसहितको सेवा प्रदान गर्ने उदेश्यले होटल सञ्चालनमा ल्याएको बताए ।

‘यो ठाउँ पहिला खेतीयोग्य र उत्पादनमुखी ठाउँ थियो,’ थापा भन्छन्, ‘अहिले भाटभटेनी सञ्चालनमा आएसँगै व्यवसायिक ठाउँका रूपमा परिचित हुन थालेको छ ।’

इटहरी भाटभटेनी ।

उनका अनुसार यस क्षेत्रमा अहिले फुटपाथमा व्यापार गर्नेहरूले पनि मनग्य आम्दानी गर्न थालेका छन् । कतिपयले आइसक्रिम, चटपटे, पानीपुरी तथा खाजाहरू पनि फुटपाथमै बेचेर जीवीकोपार्जन गर्दै आएका छन् । पछिल्लो समय धेरैजसो मानिसहरूले यस क्षेत्रमै फलफूल समेत बिक्री गर्दै आएको उनी सुनाउँछन् ।

बैठक कक्षसहित आकर्षक कोठाहरूसहित रेस्टुरेन्ट सञ्चानलनमा ल्याएपछि अब पारिवारिक वातावरणमा यस ठाउँमा घुमफिरसँगै रिफ्रेसमेन्टका लागि मानिसहरू आवतजावत गर्ने उनको विश्वास छ ।

पछिल्लो समय इटहरीमा होटल व्यवसायीहरूले पर्यटन प्रवद्र्धन गरेको स्मरण गर्दै थापा भन्छन्, ‘पर्यटन क्षेत्रको स्तरोन्नतिका निम्ति होटल व्यवसायीको ठूलो लगानी छ, अब हामीले केहीसमयभित्रै लजसहितका कोठाहरू पनि सञ्चालनमा ल्याउने तयारी गरेका छौँ, यो ठाउँमा पर्यटन प्रवद्र्धन गर्नका निम्ति पनि योगदान गर्ने उदेश्य छ ।’

धेरैजसो मानिसहरू इटहरी घुमफिरका लागि आउँदा बस्नका लागि आकर्षक ठाउँहरू कमै रहेकाले पनि आफूले त्यसतर्फ पनि सकारात्मक रहेको उनले सुनाए ।

Tags: #इटहरी#पर्यटन#होटलअमित थापाटाकुरा विशेषभाटभटेनी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.