पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ लेकगाउँस्थित एक घरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५५ वर्षीया सरिता राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए ।
स्थानीय एक घरको भान्साघरमा आगो लाग्दा खसेको छानाले थिचिएर उनको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post