इटहरी : इटहरीस्थित बेदान्त हस्पिटलले २५ रुपैयाँमै सुगर जाँच गर्ने जनाएको छ ।
हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले चाडपर्वलाई लक्षित गर्दै २५ रुपैयाँमै सुगर जाँच गरिने बताए ।
उनकाअनुसार अब एमबीबीएस डाक्टरलाई चेकजाँच गराउनका निम्ति एक सय रुपैयाँ मात्रै तिर्नुपर्नेछ । यसअघि सेवाग्राहीले चारसय रुपैयाँ तिर्ने गरेका थिए ।
हस्पिटलले २४ घण्टा नै विभिन्न रोगका उपचारसहित इमर्जेन्सी सेवा सञ्चालन गर्दै आएको श्रेष्ठले बताए ।














Discussion about this post