Friday, April 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा ‘कंग्रेस रन’ सम्पन्न, क–कसले पाए पुरस्कार ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८१
in समाचार
0
इटहरीमा ‘कंग्रेस रन’ सम्पन्न, क–कसले पाए पुरस्कार ?
112
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा ‘कंग्रेस रन २०८१’ सम्पन्न भएको छ । महामानव विश्वेश्वरप्रसाद कोइराला (वीपी)को जन्मजयन्तीको अवसर पारेर आज (शनिबार) नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क)ले ‘कंग्रेस रन’ आयोजना गरेको हो ।

५ किलोमिटर पूरा गर्ने धावकहरूलाई नगदसहित पुरस्कृत समेत गरियो । इटहरी ४ स्थित टेलिकम अगाडिबाट आँपगाछीस्थित पुरानो यातायात हुँदै पुनः टेलिकम नै पुगेर दौड समापन भएको थियो ।

दौड प्रतियोगितामा पुरुषतर्फ १४ मिनेट ५१ सेकेण्डमा ५ किमि पूरा गर्ने धनु मानन्धर प्रथम भए । यसैगरी १४ मिनेट ५२ सेकेण्डमा बिक्रम लिम्बू र १५ मिनेट १५ सेकेण्डमा ५ ओशन राईले किमि पूरा गर्दै क्रमशः द्धितीय र तृतीय भए ।

महिलातर्फ १९ मिनेट २५ सेकेण्डमा सुनकला राई, १९ मिनेट ४६ सेकेण्डमा इन्द्रकला लिम्बू र १९ मिनेट ५६ सेकेण्डमा एलिशा राईले ५ किमि दौड पूरा गर्दै क्रमशः प्रथम, द्धितीय र तृतीय भए । पुरुष र महिलातर्फ विजेताहरूले जनही नगद १० हजार, सात हजार र पाँच हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले वीपीलाई स्मरण गर्न दौड प्रतियोगिता आयोजना गरी समुदायसम्म कांग्रेस पुग्नु सुखद रहेको बताए ।

‘युवाहरू कुलतमा लागिरेको घटना बढ्दै जाँदा कुलत छाडेर स्वास्थ्यमा सजग हुनुपर्छ भन्ने पनि यो कार्यक्रमले सन्देश दिएको छ,’ उनले थपे, ‘मानिसको सबैभन्दा ठूलो सम्पत्ति नै स्वास्थ्य हो ।’

वीपी जन्मिएको दिन नेपालकै लागि शौभाग्यको दिन रहेको उनले बताए । कोही गरिब, कोही पिछडिएका कारणले कांग्रेसले समान अवसर प्रदान गर्ने भण्डारीको भनाइ छ ।

आयोजक, कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवानका अनुसार गत वर्षदेखि सुरु भएको वीपी सप्ताहलाई यस वर्ष पनि निरन्तरता दिएको हो ।

गत बुधबार रामधुनी ५ मा सुरु भएको सप्ताहको समापन भने आगामी सोमबार इटहरीस्थित श्री कृष्ण प्रणामी मन्दिरमा गरिने देवानले बताए । उनले वीपीलाई आम मानिसले बाँच्नुपर्ने तर्क राखे ।

कार्यक्रममा कांग्रेस कोशी प्रदेश सदस्य केशव भट्टराई, जिल्ला सचिव वीरेन्द्र साह, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, महाधिवेशन प्रतिनिधि विकास केसी, नेविसंघ सुनसरी सभापति प्रमोद भट्टराईलगायतले बोलेका थिए ।

भविन खड्काले स्वागत राखेको दौड प्रतियोगितामा विभिन्न स्थानबाट आएका करिब पाँच सय धावकहरूको सहभागिता रहेको सचिव चिन्तामणि सापकोटाले बताए ।

भिडियो

यो पनि – सुनसरीमा कांग्रेसले सुरु ग¥यो ‘वीपी सप्ताह’

 

Tags: #कांग्रेस#नेपाली कांग्रेससुवेक्छु देवान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
FEATURE BREAKING

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

by रासस
बैशाख ४, २०८३
0

सुनसरी : सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र...

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
खेलकुद

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८३
0

विराटनगर : घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

बैशाख ३, २०८३
त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

बैशाख ४, २०८३
विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बैशाख ४, २०८३
प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1237 shares
    Share 495 Tweet 309
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.