धरानमा आज थप १ जनामा कोभिड १९को सङ्क्रमण देखिएको छ धरान घर भएका २३ बर्षीय एक युवामा कोरोना संक्रमण देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् ।
उनले केही दिन अगाडी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेक्समा परीक्षणका लागि स्वाब दिएको थियो । उनी
झुम्काको रामधुनीस्थित औराबोनीमा काम गर्दै आएका थिए ।














Discussion about this post