इटहरी १० मा रहेको सुकुम्बासी बस्तीमा यहाँका मनोज लिम्बूले सेनिटाइज गरेका छन् ।
कोरोना महामारीले समस्या रहेको र कुनै पनि निकायले सुकुम्बासी क्षेत्रमा सेनिटाइज नगरेका कारण आँफूले सेनिटाइज गरेको उनले बताए ।
लिम्बूले आफ्नो व्यक्तिगत खर्चमा केही साथीहरुसँग सहकार्य गरी सेनिटाइज गरेको बताए ।

इटहरी १० को शिबनारायण टोलका संवेदनशील ठाउँमा सेनिटाइज गरिएको उनले बताए ।
मुख्य चौकहरुमा विभिन्न संघसंस्थाले सेनिटाइज गरेको भएपनि गाउँले भेगमा कसैले पनि सेनिटाइज नगरेकाले आँफूले सेनिटाइज गरेको लिम्बूको भनाई रहेको थियो ।














Discussion about this post