Wednesday, March 4, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बेपत्ता भएकी इटहरीकी मञ्जुको शव सर्दु जलाधार क्षेत्रमा फेला, घटना शंकास्पद

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ३, २०८२
in समाचार
0
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सांकेतिक तस्वीर ।

219
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी–२ की ३५ वर्षीया मन्जु पौडेल निरौलाको शव सर्दु जलाधारस्थित खोल्सामा फेला परेको छ।

हराएको समय, फेला परेका सामग्री, स्थानको भौगोलिक जटिलता र शवको अवस्था हेर्दा घटना शंकास्पद देखिएको छ।

गत २४ कार्तिकमा बिहान साढे ८ बजेतिर घरबाट निस्किएपछि बेपत्ता भएकी उनी घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए ।

खोजी गर्ने क्रममा २७ कार्तिकमा धरान उपमहानगरपालिका वडा नं. ४ बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा रातो लेडिज स्विटर, कालो चप्पल, खैरो ब्याग र सल फेला परेपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको सर्दु जलाधार क्षेत्र धरान बजारदेखि करिब १३ किलोमिटर उत्तर–पूर्व तर्फको दुर्गम भूभाग पर्छ।

उनले भने, ‘भौगोलिक अवस्था, शवको स्थिति र फेला परेका सामानबीचको तालमेलले घटना शंकास्पद देखिएको छ, विस्तृत अनुसन्धान भइरहेको छ।’

प्रहरीले घटनास्थलको मुचुल्का, शरीरको अवस्था, आसपासका भौगोलिक संकेत र प्रमाण संकलन गरी शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोष्टमार्टमका लागि पठाइसकेको छ।

पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ।

Tags: शवशव फेला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता
निर्वाचन

कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २०, २०८२
0

कोशी प्रदेशका सबै निर्वाचन क्षेत्रमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ । कोशी प्रदेशका २८ वटै...

जनसहयोग माविको मतदान केन्द्रमा निर्वाचन तयारी पूरा (तस्बिरमा हेर्नुहोस्)
FEATURE BREAKING

जनसहयोग माविको मतदान केन्द्रमा निर्वाचन तयारी पूरा (तस्बिरमा हेर्नुहोस्)

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २०, २०८२
0

इटहरी : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं. २ मा पर्ने इटहरी उपमहानगरपालिका २० स्थित जनसहयोग माध्यमिक विद्यालयमा मतदान केन्द्रको सम्पूर्ण...

झापा : दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

झापामा सुरक्षा संयन्त्र ‘हाई अलर्ट’ : मौन अवधिमा ३० जना नियन्त्रणमा

फाल्गुन २०, २०८२
२४ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने आयोगको दाबी, हिमाली क्षेत्रबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन

२४ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने आयोगको दाबी, हिमाली क्षेत्रबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन

फाल्गुन २०, २०८२
भोजपुरमा व्यावसायिक कफी खेती

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनका लागि कडा सुरक्षा घेरा

फाल्गुन २०, २०८२
मोरङको सुन्दरहरैँचामा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

मोरङको सुन्दरहरैँचामा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

फाल्गुन २०, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत

फाल्गुन २०, २०८२
जनसहयोग माविको मतदान केन्द्रमा निर्वाचन तयारी पूरा (तस्बिरमा हेर्नुहोस्)

जनसहयोग माविको मतदान केन्द्रमा निर्वाचन तयारी पूरा (तस्बिरमा हेर्नुहोस्)

फाल्गुन २०, २०८२
झापा : दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

झापामा सुरक्षा संयन्त्र ‘हाई अलर्ट’ : मौन अवधिमा ३० जना नियन्त्रणमा

फाल्गुन २०, २०८२
२४ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने आयोगको दाबी, हिमाली क्षेत्रबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन

२४ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने आयोगको दाबी, हिमाली क्षेत्रबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन

फाल्गुन २०, २०८२

लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

    257 shares
    Share 103 Tweet 64
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    208 shares
    Share 83 Tweet 52
  • सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

    199 shares
    Share 80 Tweet 50

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.